बेद कुमारी ढकाल, काठमाण्डौको पानीपोखरी स्थित रहेको भानुभक्त मेमोरियल विद्यालयले विद्यार्थीहरुलाई अध्ययनका अतिरिक्त अन्य विभिन्न कार्यक्रममा सहभागी गराई किताबी ज्ञान मात्र नभइ व्यावहारीर ज्ञान समते दिदै आइरहेको छ । उक्त कार्यक्रमको संयोजन यसै विद्यालयका शिक्षक श्री राजु नेपालले गर्नुभएको थियो । उक्त समयमा विद्यार्थीहरुले विभिन्न प्रकारका जनावर, पशुपंक्षीहरुको आहार विहारको बारेमा जानकारी लिएका थिए । कुन जनावरलाई कस्तो खाना दिनुपर्छ, कती मात्रामा दिनु पर्दछ, कति पटक दिनुपर्दछ जस्ता विभिन्न नविनतम जानकारी लिएका थिए ।