एनपीएललाई नेपालको खेल पर्यटन र पहिचान बढाउने बलियो आधारको रुपमा लिएको छु : मन्त्री पोखरेल

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनले नेपाली क्रिकेटको विकाससँगै देशलाई ‘खेल पर्यटन’ को नयाँ गन्तव्यका रूपमा चिनाउने शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले...

आईसीसी विश्वकप लिग-२: कप्तान रोहितको शतकीय इनिङ्स, नेपालद्वारा यूएईलाई २३४ रनको लक्ष्य

दुबई,आईसीसी विश्वकप लिग-२ सिरिज अन्तर्गत बिहीबार यूएईविरुद्धको खेलमा नेपालले यूएईलाई २३४ रनको लक्ष्य दिएको छ। दुबईस्थित आईसीसी क्रिकेट एकेडेमी मैदानमा टस जितेर पहिले ब्याटिङ...

नेपालले कतारमाथि रोमाञ्चक जित, विश्वकप यात्रा अझ नजिक

टी-२० विश्वकप ग्लोबल क्वालिफायरको सुपर सिक्स चरणमा नेपालले रोमाञ्चक जित हात पारेको छ। अल एमिरेट क्रिकेट मैदानमा भएको खेलमा नेपालले कतारलाई ५ रनले पराजित...

एनपिएल प्रतियोगिता अझै व्यवस्थित ढङ्गबाट आयोजना हुन्छः मन्त्री चौधरी

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल क्रिकेट सङ्घ (क्यान)ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपिएल) प्रतियोगिता अझै व्यवस्थित ढङ्गबाट आयोजना हुने बताउनुभएको छ । खेलकुद...

नेपाल र लेबनान बिचको खेल दशरथ रंगशालामा सुरु

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपअन्तर्गत नेपाल र लेबनान बिचको खेल दशरथ रंगशालामा सुरु भएको छ। अघिल्लो खेलमा किर्गिस्तानलाई पराजित गरेको नेपालले आजको खेलमा जित निकाले फाइनलमा स्थान...

सन्दीप लामिछानेलाई क्यानले गर्यो कारवाही

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा लेगस्पीनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान)ले कारबाही गरेको छ । लामिछानेलाई क्यानले अनुशासन खेल उल्लङ्घन गरेकोमा कारबाही गरेको...

समाज

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र चाडपर्वलाई पर्यटनसँग जोड्दै नेपाल पर्यटन बोर्डले विभिन्न पर्यटकीय गन्तव्यमा लिङ्गे पिङ निर्माण तथा...

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठपर्व सम्पन्न

काठमाडौं, सूर्यको आराधना गरिने महान पर्व छठ आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन भएको छ। चार दिनसम्म मनाइने यस पर्वको अन्तिम दिन व्रतालुहरूले...

छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै

आज छठ पर्वको मुख्य दिन देशभर भक्तजनहरूले अस्ताउँदो सूर्यलाई अर्घ दिँदै पूजाआजा गर्दैछन्। भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि पर्वको समापन हुनेछ। राजधानीका गौरीघाट, कमलपोखरी,...

आज विश्वकर्मा पूजा मनाइँदै

आज देशभर विश्वकर्मा पूजा विभिन्न विधि–विधानका साथ मनाइँदैछ। औजार, मेसिन र उद्योगधन्दामा विशेष पूजा गरिने यो दिनलाई निर्माणकर्मी, कारिगर तथा श्रमिकहरूले आ–आफ्नो कार्यस्थलमा पूजाआजा गरी...

नेपाल प्रहरीमा ऐतिहासिक महिला सम्मेलन सुरु

नेपाल प्रहरीको इतिहासमा पहिलो पटक “प्रथम महिला प्रहरी सम्मेलन, २०८२” बिहीबारदेखि प्रहरी प्रधान कार्यालय नक्सालमा सुरु भएको छ। गृहमन्त्री रमेश लेखकले सम्मेलनको उद्घाटन गर्दै...

नमोबुद्धमा भदौ १ गते सार्वजनिक बिदा

नमोबुद्ध नगरपालिकाले श्रीकृष्ण जन्माष्टमीको अवसरमा भदौ १ गते आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ।स्थानीय स्तरमा परम्परागत रूपमा मनाइने श्रीकृष्ण रथ यात्रा तथा जात्रालाई...