नमोबुद्ध नगरपालिकाले श्रीकृष्ण जन्माष्टमीको अवसरमा भदौ १ गते आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ।
स्थानीय स्तरमा परम्परागत रूपमा मनाइने श्रीकृष्ण रथ यात्रा तथा जात्रालाई प्रवर्द्धन गर्न नगरपालिकाले उक्त दिन नगर क्षेत्रभित्रका सबै सरकारी कार्यालय र शैक्षिक संस्थाहरू बन्द गर्ने निर्णय गरेको हो।
नमोबुद्धमा भदौ १ गते सार्वजनिक बिदा
काठमाडौँ - 🕗२०८२ साउन ३० गते शुक्रबार, काठमाडौं।





