सुनको भाउमा गिरावट: प्रतितोला २ हजारले घट्दै २ लाख ३९ हजार ९ सयमा कारोबार

पढ्नै पर्ने

नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ। सोमबार प्रतितोला २ हजार रुपैयाँले घट्दै छापावाल सुनको मूल्य २ लाख ३९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन यसको मूल्य २ लाख ४१ हजार ९ सय रुपैयाँ थियो।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, तिहारयता मात्रै सुनको भाउमा प्रतितोला १३ हजार ६ सय रुपैयाँको कमी आइसकेको छ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?