छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै

पढ्नै पर्ने

आज छठ पर्वको मुख्य दिन देशभर भक्तजनहरूले अस्ताउँदो सूर्यलाई अर्घ दिँदै पूजाआजा गर्दैछन्। भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि पर्वको समापन हुनेछ।

राजधानीका गौरीघाट, कमलपोखरी, विष्णुमती, नख्खु, कुपण्डोललगायत स्थानमा पूजास्थलहरू निर्माण गरी व्रतालुहरू जुटिरहेका छन्।

मुख्यतः तराई क्षेत्रमा मनाइने यो पर्व पछिल्ला वर्षहरूमा पहाडी र हिमाली क्षेत्रसम्म फैलिएको छ। छठ व्रतलाई पवित्र चाड मानिँदै आएको छ, जसले परिवारको सुख-समृद्धि र मनोवाञ्छित फल प्रदान गर्ने विश्वास गरिएको छ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?