सुनको भाउमा रेकर्ड, चाँदी घट्यो

पढ्नै पर्ने

आज प्रतितोला २२ सय रुपैयाँ बढेर २ लाख ५८ हजार ८ सय रुपैयाँ पुगेको छ। यो मूल्य दुई महिनाअघि (असोज ३१) कायम भएको हालसम्मकै उच्च रेकर्ड बराबर हो। त्यस्तै सुनको भाउ बढ्दा चाँदी भने घटेको छ। तोलामा ८० रुपैयाँ घटेर आज चाँदी ३ हजार ८ सय २५ रुपैयाँ कायम भएको छ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?