उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठपर्व सम्पन्न

पढ्नै पर्ने

काठमाडौं, सूर्यको आराधना गरिने महान पर्व छठ आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन भएको छ। चार दिनसम्म मनाइने यस पर्वको अन्तिम दिन व्रतालुहरूले जलाशयमा उभिएर सूर्यदेवलाई अर्घ्य दिई पूजा आराधना गरेका हुन्।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?