नेपाल प्रहरीमा ऐतिहासिक महिला सम्मेलन सुरु

पढ्नै पर्ने

नेपाल प्रहरीको इतिहासमा पहिलो पटक “प्रथम महिला प्रहरी सम्मेलन, २०८२” बिहीबारदेखि प्रहरी प्रधान कार्यालय नक्सालमा सुरु भएको छ। गृहमन्त्री रमेश लेखकले सम्मेलनको उद्घाटन गर्दै प्रहरी सेवामा महिलाको भूमिका र सशक्तिकरणमा जोड दिनुभयो।

‘साझा जिम्मेवारी समान प्रतिबद्धता’ भन्ने नाराका साथ सुरु भएको दुई दिवसीय सम्मेलनमा प्रहरी संगठनका अग्रज महिला प्रहरीहरूलाई सम्मान गरिएको थियो। सम्मेलनले महिला प्रहरीका लागि नयाँ मार्गनिर्देश गर्ने अपेक्षा गरिएको छ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?