आईसीसी विश्वकप लिग-२: कप्तान रोहितको शतकीय इनिङ्स, नेपालद्वारा यूएईलाई २३४ रनको लक्ष्य

पढ्नै पर्ने

दुबई,आईसीसी विश्वकप लिग-२ सिरिज अन्तर्गत बिहीबार यूएईविरुद्धको खेलमा नेपालले यूएईलाई २३४ रनको लक्ष्य दिएको छ। दुबईस्थित आईसीसी क्रिकेट एकेडेमी मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहित कुमार पौडेलले उत्कृष्ट शतकीय इनिङ्स खेले। उनको कप्तानी इनिङ्सको मद्दतमा नेपालले यूएईसामु चुनौतीपूर्ण योगफल प्रस्तुत गरेको हो।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?