नेपाल र लेबनान बिचको खेल दशरथ रंगशालामा सुरु

पढ्नै पर्ने

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपअन्तर्गत नेपाल र लेबनान बिचको खेल दशरथ रंगशालामा सुरु भएको छ।

अघिल्लो खेलमा किर्गिस्तानलाई पराजित गरेको नेपालले आजको खेलमा जित निकाले फाइनलमा स्थान बनाउनेछ।

नेपालले लिग चरणको अन्तिम खेलमा आइतबार म्यानमारसँग खेल्नेछ। लिगको शीर्ष स्थानमा रहेका टोलीबीच आगामी फागुन १४ मा उपाधि भिडन्त हुनेछ।

- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?