डेंगुको संक्रमणबाट १२ जनाको मृत्यु

0
100

काठमाडौं कार्तिक १३ मंगलबार।
डेंगुको संक्रमणबाट १२ जनाको मृत्यु भएको छ भने मुलुकभर २८ हजार बढी डेंगु सङ्क्रमित रहेका छन्। ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्याङ्क अनुसार देशभर डेंगु सङ्क्रमितको संख्या २८ हजार २ सय १२ जना पुगेको छ । उनीहरूमध्ये १२ जनाको मृत्यु भएको हो । देशभर फैलिएको डेंगु सङ्क्रमितमध्ये सबैभन्दा बढी गण्डकीमा प्रदेशका रहेका छन् जसमध्ये १३ हजार ८९८ जनामा डेंगु सङ्क्रमणका बिरामी रहेका पुष्टि भएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्