काठमाडौं, १९ असार – नेपाल आइडल सिजन ५ का विजेता करण परियारको पहिलो गीत सार्वजनिक भएको छ। मंगलबार प्रदिप चापागाँईको युट्युबमा यसको म्यूजिक भिडीयो सार्वजनिक भएको हो ।