बंगलादेशतर्फ आजदेखि ४० मेगावाट बिजुली निर्यात गर्दै नेपाल, विदेशी मुद्रा आर्जनको भरपर्दो स्रोत बन्दै जलविद्युत

0
121

काठमाडौं – आजदेखि नेपालबाट बंगलादेशतर्फ ४० मेगावाट बिजुली निर्यात सुरु भएको छ । भारतीय सरकारी निकायबाट स्वीकृत आएपछि नेपालबाट भारतीय भूमि हुँदै बंगलादेशमा ४० मेगावाट बिजुली निर्यात सुरु भएको हो ।

भारतीय भूमिको प्रयोग गर्दै बंगलादेशतर्फ नेपालको बिजुली निर्यातका लागी त्रिपक्षीय सम्झौता भएको थियो । असोज १७ मा नेपाल, भारत र बंगलादेशबीच नेपालको बिजुली बंगलादेश पुर्याउने लक्ष्यसहित त्रिपक्षीय सम्झौता भएको थियो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्