भानुभक्त मेमोरियल विद्यालय, पानीपोखरीमा मैत्रीपूर्ण नेटबल खेल सम्पन्न

काठमाडौं, ६ साउन – भानुभक्त मेमोरियल विद्यालयको ५९औँ वार्षिकोत्सव‌को अवसरमा मैत्रीपूर्ण नेटबल खेल सम्पन्न भएको छ । भानुभक्त मेमोरियल विद्यालयले आयोजना गरेको उपत्यकाव्यापी नेट बल प्रतियोगीतामा विभिन्न विद्यालयको सहभागीता रहेकोमा आयोजक भानुभक्त मेमोरियल विद्यालय, ज्ञानोद‌य बालबाटीका र मल्पी इन्टरनेशनल स्कुलको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here