सिद्धार्थ बैंकले सार्वजनिक गर्याे क्रेडिट कार्ड कर्जा नतिर्ने ४६ जनाको नाम, ३५ दिनभित्र तिर्न चेतावनी

काठमाडौं – क्रेडिट कार्ड कर्जा लिएर साँवा ब्याज नतिर्नेलाई लक्षित गर्दै सिद्धार्थ बैंकले सूचना निकालेकाे छ । बैंकले पटक–पटक लिखित तथा मौखिक ताकेता गरेर ऋण तिर्न आग्रह गर्दापनि नतिरेपछि ३५ दिनको समय दिएर बैंकले ४६ जना ऋणीको नाम सार्वजनिक हाे ।

‘क्रेडिट कार्ड कर्जा लिँदा गरेको शर्त कबुलियतको उल्लङ्घन गरेको र बैंकबाट मौखिक एवं लिखित रुपमा पटक –पटक ताकेता गर्दा समेत सोको कुनै वास्ता नगरी कर्जा फछ्यौट गर्ने तर्फ तदारूकता नदेखाएको हुँदा ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको हो,’ बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here