- Advertisement -spot_img

राजनीति

परराष्ट्रमन्त्री बालानन्द शर्मा बंगलादेश प्रस्थान

काठमाडौँ । नवनिर्वाचित बंगलादेशी सरकारको शपथ ग्रहण समारोहमा सहभागी हुन परराष्ट्रमन्त्री बालानन्द शर्मा आज ढाका प्रस्थान गर्नुभएको छ । मन्त्रालयका वरिष्ठ अधिकारीहरू सम्मिलित यस भ्रमणले नेपाल...

रवि लामिछानेको अभियोग संशोधन प्रक्रिया रोकियो

रुपन्देही जिल्ला अदालतले रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको अभियोग संशोधन गर्ने निवेदनलाई 'यथास्थिति'मा राख्न आदेश दिएको छ। महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्चमा रिट परेकाले...

बाँसुरी चिन्ह लिएर सर्वेन्द्र खनाल बारा–४ बाट चुनावी मैदानमा

पूर्व आईजीपी सर्वेन्द्र खनालले बारा क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । समुन्नत नेपाल पार्टीका सभापति रहेका उनले 'बाँसुरी'...

कांग्रेस सभापति गगन थापाको सर्लाही–४ मा वारेसमार्फत उम्मेदवारी

सर्लाही: नेपाली कांग्रेसका सभापति गगन थापाले सर्लाही क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्। पार्टीका अन्य उम्मेदवारहरूलाई टिकट वितरण...

कांग्रेस आधिकारिकता विवाद: सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ: नेपाली कांग्रेसको नेतृत्व विवादमा सर्वोच्च अदालतले निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको माग बमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।विशेष महाधिवेशनबाट निर्वाचित गगन...

‘म अभिमन्यु होइन, अत्याचारको हिसाब जनताले फागुन २१ मा गर्नेछन्’ : रवि लामिछाने

मनोनयन दर्ताका दिन अदालत धाउनुपरेपछि रास्वपा सभापति रवि लामिछानेले आफूमाथि राज्यले अत्याचार गरेको बताएका छन् । पर्सा, काठमाडौं र रूपन्देहीका अदालतमा एकैसाथ मुद्दा चलाएर...

मेयर बालेन शाहले बुझाए राजीनामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले आफ्नो पदबाट राजीनामा दिएका छन्। आइतबार उनले उपमेयर सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन्। स्थानीय सरकार सञ्चालन...

नेपाली कांग्रेसद्वारा १३ सदस्यीय संसदीय बोर्ड गठन

काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि १३ सदस्यीय संसदीय बोर्ड गठन गरेको छ । बोर्डको नेतृत्व सभापति गगनकुमार थापाले गर्नेछन् । नवनिर्वाचित केन्द्रीय...

देउवा पक्षद्वारा निर्वाचन आयोगको निर्णयविरुद्ध अदालत जाने निर्णय

नेपाली कांग्रेस शेरबहादुर देउवा पक्षले निर्वाचन आयोगको निर्णयविरुद्ध कानुनी र राजनीतिक संघर्ष गर्ने निर्णय गरेको छ। शनिबार सानेपामा बसेको देउवा पक्षीय केन्द्रीय कार्यसमिति बैठकले...

ओली र प्रचण्डबीच च्यासलमा सुटुक्क भेट

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आइतबार बिहान गोप्य भेटवार्ता भएको छ। ललितपुरको...

अन्य खबरहरू

- Advertisement -spot_img