हुम्लामा हिमपात, मुलुकभर बढ्यो चिसो

पढ्नै पर्ने

मङ्सिर २४, २०८१, सोमबार  
काठमाण्डौ ।

हिमाली जिल्ला हुम्लामा हिमपात भएको छ । आइतबार रातिदेखि हिमपात सुरु भएको हो । जुम्लाको सदरमुकाम सिमकोटमा यतिबेला बाक्लो मात्रा हिउँ जमेको छ। यतिबेला जुम्लामा हिमपात भएसँगै यहाँका किसानहरु खुसी भएका छन् भने अर्को तर्फ हिमपात भएसंगे चिसो पनि बढेको छ। जुम्लाको तापक्रम माइनस १ डिग्रीमा झरेको छ। हिमाली भेगमा हिमपात हुदै गर्दा मुलुकभर चिसो बढन थालेको छ। यतिबेला काठमाण्डौको तापक्रम १६ डिग्री सेल्सियस रहेको छ।

- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?