चलचित्र निर्माता छवि ओझा र पुर्वपत्नी शिल्पा पोखरेल बिचको बैबाहिक सम्बन्ध टुङ्गियो

पढ्नै पर्ने

चलचित्र निर्माता छवि ओझा तथा अभिनेत्री एंव ओझाका पुर्व पत्नी समेत रहेकी शिल्पा पोखरेल बिचको बैबाहिक सम्बन्ध कानुनि झमेला पश्चात आपसी सहमतिमा टुङ्गिएको छ ।

२०७६ सालदेखि चलेको डिभोर्सको कानुनि झमेला हाल आएर एक आपसको सहमतिमा टुंगिएको हो।

एक आपसको सहमाति बमोजिम निर्माता छवि ओझाले पूर्व पत्नी तथा अभिनेत्री शिल्पा पोखरलाई क्षतिपूर्ति बापत काठमाण्डौंको गौरीघाटमा रहेको करिब ५ करोड मुल्य बराबरको दुई तल्ले घर दिएका छन ।

शिल्पा पोखरेल छबि ओझाका चौथो श्रीमतीका रुपमा भित्रिएकी थीइन। ओझाका त्यस अगिका पहिलो र तेस्रो श्रीमतीसंग बैबाहिक सम्बन्ध दिगो रुपमा चल्न नसकेपछि पोखरेललाई चौथो श्रीमतीका रुपमा भित्राएका थिए। उनको दोस्रो श्रीमतीको भने मृत्यु भएको थियो।

- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?