लुम्बिनी लायन्स लिग चरणबाट बाहिरिने पहिलो टिम

नेपाल प्रिमियर लिग एनपिएल

पढ्नै पर्ने

मंसिर २६, २०८१ बुधबार 
काठमाडौ ।

नेपाल प्रिमियर लिग एनपिएल मा लुम्बिनी लायन्स लिग चरणबाट बाहिएको छ। बुधबार भएको खेलमा काठमाडौं गुर्खाजसँग १८ रनले पराजित भएसँगै लुम्बिनी लायन्स लिग चरणबाट बाहिरिएको हो। काठमाडौं गुर्खाजले दिएको १०४ रनको लक्ष्य पछ्याए पनि लुम्बिनीले लगातार विकेट गुमाएको थियो। चार बल खेल्न बाँकी लुम्बिनी ८५ रनमा अलआउट भएको थियो।

- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?