आन्दोलनरत शिक्षकहरू र शिक्षा मन्त्रालयबिच आज पनि छलफल हुने

0
5

२०८१ चैत्र २९ गते शुक्रबार।


आन्दोलनरत शिक्षकहरू र शिक्षा मन्त्रालयबिच आज पनि बार्ता हुने भएको छ । अहिले शिक्षकहरू आन्दोलनमा रहेकाले आन्दोलन सकिएपछि छलफल हुनेछ । शिक्षा मन्त्रालयले बोलाएपछि हिजो पहिलो छलफल भएको थियो । आज पुनः छलफलमा बस्ने गरी हिजोको छलफल सकिएको थियो । आज आन्दोलन सकिएपछि पुनः छलफलका लागि मन्त्रालय जाने तयारी रहेको नेपाल शिक्षक सङ्घका जानकारी दिएको हो । आज पनि नियमित रुपमा शिक्षकहरुको आन्दोलन नयाबानेश्वरमा जारी छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्