बबरमहलमा मेलम्चीको फुटेको पाइप गरियो मर्मत हेर्नुस तस्बिरहरु

पढ्नै पर्ने

काठमाडौंको बबरमहलमा बुधबार दिउँसो मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइपमा क्षति पुगेको थियो। उक्त फुटेको पाईप फेरि यतिबेला मर्मतको कार्य सम्पन्न भएको छ ।

उक्त पाईप विद्युत् प्राधिकरणले भूमिगत विद्युतीकरणको काम गर्ने क्रममा भुलबस ड्रिलिङ्गको क्रममा फुटेको थियो।

हिजो सो पाइप फुट्दा बबरमहल क्षेत्र डुबानमा समेत परेको थियो । पाइप फुटेपछि करिब ४ घण्टासम्म पानी खेर गईरहेको थियो । पानीले बबरमहलमा रहेको बन परिसर पुर्ण रुपमा डुबानमा परेको थियो।

तस्बिरहरु:

तस्बिरहरु: बिनोद पौडेल
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?