शिक्षकहरूको आन्दोलन आज पनि जारी, सरकारसँग वार्ता अझै निष्कर्षविहीन

पढ्नै पर्ने

२०८२ बैशाख ०३ गते, बुधबार काठमाण्डौ।

शिक्षकहरूले चैत २० गतेदेखि सुरु गरेको आन्दोलन आज १४ औँ दिनमा पुगेको छ। देशभरका सामुदायिक विद्यालयमा पढाइ ठप्प भएको छ। शिक्षक महासंघ र शिक्षा मन्त्रालयसँगको वार्ता अहिलेसम्म निष्कर्षमा पुगेको छैन।

शिक्षा ऎन लागु, शिक्षकहरुको स्थायीत्व, सरुवा प्रक्रिया, पेशागत अधिकार सुनिश्चित लगायत माग राख्दै आन्दोलनमा उत्रिएका हुन्। उनीहरूले सरकार गम्भीर नभएको भन्दै सडकमा उत्रिनु परेको बताएका छन्।


हेर्नुस सडकमा शिक्षकहरुको आन्दोलनको तस्बिरहरु:

तस्बिरहरु : बिनोद पौडेल

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

छुटाउनु भयो कि ?