शालीनदीमा भक्तजनको भीड (हेर्नुस तस्बिरहरु)

पढ्नै पर्ने

हिन्दू धर्मावलम्बीहरुले श्रद्धापुर्वक मनाउँदै आएको स्वस्थानी व्रतकथा पौष शुक्ल पूर्णिमादेखि माघ शुक्लपूर्णिमा गरि एक महिनासम्म स्वस्थानी पर्व मनाइन्छ ।

ब्रतालुहरुले विधिपुर्वक पुजाआजा गरि माधवनारायणको व्रत बस्ने गर्दछन ।

श्री स्वस्थानी ब्रतकथाको अवसरमा काठमाडौँको शालीनदीमा शनिबार (हिजो) भक्तजनको भीड लागेको थियो ।

यो ब्रत अझै १ हप्तासम्म चल्नेछ।

हेर्नुस तस्बिरहरु

तस्बिरहरु : बिनोद पौडेल
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?