- Advertisement -spot_img

अपराध

माछापोखरीबाट काभ्रे रोशीका राम बहादुर दुलाल अवैध लागूऔषधसहित पक्राउ

काठमाडौं महानगरपालिका–१६ माछापोखरी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर र नगदसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्ने काभ्रे रोशी गाउँपालिका–१० घर भएका २९ वर्षीय राम...

पाँचथरमा बुवाद्वारा छोराको हत्या, भरुवा बन्दुकसहित बुवा पक्राउ

पाँचथर, पाँचथरको मिक्लाजुङ गाउँपालिका-८ भदौरेमा एक बुवाले आफ्नै १७ वर्षीय छोराको भरुवा बन्दुक प्रहार गरी हत्या गरेका छन्। प्रहरीले ५२ वर्षीय बखत सिंह लिम्बुलाई...

कैलालीमा श्रीमानको कुटपिटपछि मृत्यु, श्रीमती पक्राउ

कैलाली। जोशीपुर गाउँपालिका-३ की सुनिता देवी कठरियालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ। घरायसी विवादका क्रममा सुनिताले कुटपिट गर्दा उनका ५० वर्षीय श्रीमान् लखनलाल कठरियाको...

सुर्खेतमा महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

सुर्खेत: सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-४, एरिचोकमा ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मकवानपुर घर भएका ४० वर्षीय सुजेन्द्र स्याङ्तानलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको...

नख्खुबाट भागेका कैदीद्वारा श्रीमतीको हत्या

जेन्जी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका पनौती–१२ का सन्तबहादुर तामाङले आफ्नी श्रीमती मनिषा तामाङलाई हत्या गरेका छन् । हत्यापछि तामाङ फरार छन् भने प्रहरी...

काठमाडौंमा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-४ बस्ने रामेछाप घर भएका २१ वर्षीय हिरा तामाङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार हिरा तामाङमाथि ११ वर्षीया बालिकालाई...

तत्कालीन सचिव बैकुण्ठ अर्याललाई सफाइ दिने फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्तःशुल्क स्टिकर छपाइ प्रकरणमा तत्कालीन सञ्चार सचिव डा. बैकुण्ठ अर्याललाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।...

मानव बेचबिखन आरोपमा महिला पक्राउ, ३ जनाको उद्धार

भारततर्फ लैजाँदै गरेका तीन जनालाई प्रहरीले पर्साको वीरगञ्जबाट उद्धार गरेको छ। घटनामा संलग्न रहेको अभियोगमा गोरखाकी २८ वर्षीया सरिता सिर्मललाई मंगलबार प्रहरीले पक्राउ गरेको...

कोरियाको नाममा करोड ठगी, महिला पक्राउ

दक्षिण कोरिया पठाइदिन्छु भन्दै ९ जना व्यक्तिबाट रु. १ करोड ८ लाख ३० हजार ठगी गरेको आरोपमा ताप्लेजुङ घर भई काठमाडौं बस्ने ३८ वर्षीया...

नवलपरासी पूर्वमा श्रीमतीको हत्या आरोपमा पति पक्राउ

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा विनयी त्रिवेणी गाउँपालिका–३ उदयटारीका ५० वर्षीय महेन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको छ। शुक्रबार बिहान घरायसी विवादका क्रममा महेन्द्रले ४७ वर्षीया...

अन्य खबरहरू

- Advertisement -spot_img