- Advertisement -spot_img

अपराध

उदयपुरमा टिपरमा लुकाइएको झण्डै २ क्विन्टल गाँजा बरामद, चालक पक्राउ

उदयपुर : उदयपुरको कटारी नगरपालिका-४ मरूवा खोला नजिकैबाट प्रहरीले ठूलो परिमाणमा अवैध लागूऔषध गाँजा बरामद गरेको छ। गए राति गरिएको चेकिङका क्रममा १९९ किलो ३२०...

मोरङमा खुकुरी प्रहार गरी भाउजुको हत्या, देवर पक्राउ

मोरङको ग्रामथान गाउँपालिका-६ झोवाबनिमा खुकुरी प्रहार गरी आफ्नै भाउजुको हत्या गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्। २० वर्षीया सिमा राजवंशीको हत्या गरेको आरोपमा...

५८ ट्याब्लेट ट्रामाडोलसहित सूर्यविनायकबाट ३१ वर्षीय युवक पक्राउ

प्रहरीले भक्तपुरको सूर्यविनायकमा लागूऔषधविरुद्धको कारबाहीका क्रममा एक युवकलाई पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका–९ नंखेल बस्ने ३१ वर्षीय राजेश वनमालालाई सोमबार बिहान प्रहरीले नियन्त्रणमा...

दरबारमार्गबाट गैंडाको खागसहित तीन जना पक्राउ

काठमाडौंको दरबारमार्गस्थित ओरियन्ट क्याफेबाट करिब १ किलो ७५ ग्राम तौलको गैंडाको खाग जस्तो देखिने वस्तुसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा न्यूरोड...

अनलाइन जुवा खेलाएको आरोपमा धरानबाट १० जना पक्राउ

सुनसरी ।धरानमा अनलाइन जुवा खेल्ने र खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा १० जनालाई प्रहरीले सोमबार राति पक्राउ गरेको छ। धरान उपमहानगरपालिका-१३ लक्ष्मी सडकस्थित मण्डला...

अख्तियारको फन्दामा वैदेशिक रोजगार विभागका नासु: घुस र स्रोत नखुलेको रकमसहित पक्राउ

काठमाडौं । वैदेशिक रोजगार विभाग ताहाचलका नायब सुब्बा हेम बहादुर मस्राङगीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ। वैदेशिक रोजगार ठगी सम्बन्धी मुद्दामा सहजीकरण...

रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट ‘हेर्दाहेर्दै’मा, भोलि पुनः सुनुवाइ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने निर्णय विरुद्धको रिट सर्वोच्च अदालतले ‘हेर्दाहेर्दै’मा राखेको...

त्रिभुवन विमानस्थलबाट साढे ३ किलो गाँजासहित थाई नागरिक पक्राउ

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध गाँजासहित एक जना थाइल्याण्डका नागरिक पक्राउ परेका छन्।पक्राउ पर्नेमा ३९ वर्षीय थाई नागरिक योङ्गयुट थुइअन (YONGYUT THUION) रहेका...

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण: पूर्वसचिव र ३ पूर्वमहानिर्देशकसहित २१ जनाविरुद्ध मुद्दा दायर

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौँ भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियारले आइतबार पूर्वसचिव केदार...

काभ्रेमा ५३० ग्राम गाँजासहित एक जना पक्राउ

काभ्रेको बनेपा नगरपालिका-४ नालाबाट ५३० ग्राम अवैध गाँजासहित २७ वर्षीय आशिष लामालाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार दिउँसो बनेपाबाट भक्तपुरतर्फ जाँदै गरेको मोटरसाइकलमा सवार...

अन्य खबरहरू

- Advertisement -spot_img