कोरियाको नाममा करोड ठगी, महिला पक्राउ

पढ्नै पर्ने

दक्षिण कोरिया पठाइदिन्छु भन्दै ९ जना व्यक्तिबाट रु. १ करोड ८ लाख ३० हजार ठगी गरेको आरोपमा ताप्लेजुङ घर भई काठमाडौं बस्ने ३८ वर्षीया साहारा सुब्बा (थेवे) पक्राउ परेकी छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई ललितपुरको हरिसिद्धिबाट बुधबार पक्राउ गरेको हो। पक्राउ परेकी सुब्बालाई थप कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?