हत्या गरेको अभियोगमा पक्राउ

पढ्नै पर्ने

कास्की, पोखरा महानगरपालिका-२४ बस्ने ७२ वर्षीय पुर्ण भद्र त्रिपाठीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३३ वर्षीय जगत दाहाललाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

विवादको क्रममा जगतले बियरको बोतल र कोदालो प्रहार गर्दा पुर्ण भद्र गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएका पुर्ण भद्रको मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

छुटाउनु भयो कि ?