मानव बेचबिखन आरोपमा महिला पक्राउ, ३ जनाको उद्धार

पढ्नै पर्ने

भारततर्फ लैजाँदै गरेका तीन जनालाई प्रहरीले पर्साको वीरगञ्जबाट उद्धार गरेको छ। घटनामा संलग्न रहेको अभियोगमा गोरखाकी २८ वर्षीया सरिता सिर्मललाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेकी उनीमाथि अदालतबाट ५ दिनको म्याद लिएर मानव बेचबिखन तथा ओसारपसार कसूरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?