काठमाडौँ महानगरपालिकाले दरबारमार्ग क्षेत्रको फुटपाथमा धमाधम ग्रेनाइट लगाउदै

पढ्नै पर्ने

काठमाडौँ महानगरपालिकाले दरबारमार्ग क्षेत्रको फुटपाथमा ग्रेनाइट लगाउन थालेको छ ।

महानगरपालिकाले महेन्द्र सालिकदेखि नारायणहिटी सङ्ग्रहालयसम्म दुवैतर्फको फुटपाथमा ग्रेनाइट लगाउने कार्य धमाधम रुपमा गरिरहेको छ।

यस अगि उक्त क्षेत्रको फुटपाथ विस्तारको काम गर्दै आईरहेको थियो। सो कार्य सकिय लगत्तै महानगरले ग्रेनाइट लगाउन काम थालेको हो ।

नेपालको फुटपाथमा यस प्रकारको ग्रेनाईट्को प्रयोग गरेको सम्भबत दरवारमार्ग पहिलो हुनु पर्दछ।

- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?