पक्राउ परेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित सातै जना नेता रिहा

पढ्नै पर्ने

२०८२ बैशाख ०७ गते, आइतबार काठमाण्डौ।


आज निषेधित क्षेत्र राप्रपाका नेताहरुले गरेको प्रदर्शनमा सिंहदरबारबाट पक्राउ परेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित, ज्ञानेन्द्र शाही, बुद्धिमान तामाङ, अमर परियार, सरोज घिमिरे, किरण दुवाल र कैलाश कटवाललाई प्रहरीले छाडेको छ । उनीहरुलाई प्रहरीले सिंहदरबारबाट नियन्त्रणमा लिइ जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

छुटाउनु भयो कि ?