भुटानका राजा काठमाडौंमा

पढ्नै पर्ने

मङ्सिर २१, २०८१, शुक्रबार  
काठमाण्डौ ।

भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक निजी भ्रमणको सिलसिलामा काठमाडौं आएका छन् । उनलाई परराष्ट्रमन्त्री डा.आरजू राणा देउवाले विमानस्थलमा स्वागत गरेकी थिइन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी सिधै स्वयम्भू गएका थिए । स्वयम्भूमा दर्शन र पूजापाठ गरेपछि उनी बौद्धनाथमा पनि दर्शन गर्ने कार्यक्रम रहेको थियो । बौद्धनाथ र स्वयम्भूको दर्शन र पूजापाठ सकेर उनी आजै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता हुने कार्य तालिका रहेको छ ।

- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?