काठमाण्डौ
प्रखर बक्त्ता एंव सामाजिक अभियान्ताका रुपमा चिनिएका मेडिकल ब्यबसायी दुर्गा प्रसाईं लाईसंगठित रूपमा आपराधिक लाभ लिएको आरोपमा अदालतले ३ लाख धरौटीमा छाड्न आदेश गरेको छ । बिहीबार भएको थुनछेक बहसपछि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुर प्रसाद खरेलले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएका हुन् ।