दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश

२०८१ पौष २५ गते बिहिबार।

पढ्नै पर्ने

काठमाण्डौ 

प्रखर बक्त्ता एंव सामाजिक अभियान्ताका रुपमा चिनिएका मेडिकल ब्यबसायी दुर्गा प्रसाईं लाईसंगठित रूपमा आपराधिक लाभ लिएको आरोपमा अदालतले ३ लाख धरौटीमा छाड्न आदेश गरेको छ । बिहीबार भएको थुनछेक बहसपछि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुर प्रसाद खरेलले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएका हुन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

छुटाउनु भयो कि ?