हास्य कलाकार सुरेन्द्र केसी (मुलाको साग) लाई मातृ शोक

२०८१ पौष १७ गते बुधबार।

पढ्नै पर्ने

काठमाण्डौ 

हास्य व्यंग्य कलाकार सुरेन्द्र केसी (मुलाको साग) लाई मातृ शोक परेछ। अर्का हास्य व्यंग्य कलाकार किरण केसी ( ए राता मकै) ले आफ्नो फेसबुकमा लेख्दै सुरेन्द्र केसीको आमाको निधन भएको जानकारी दिएका हुन्।

- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?