धरानका मेयर हर्क साम्पाङ्ग यतिबेला राजधानी काठमाण्डौ आएका छन्।
सरकारले धरानको खानेपानी समस्यालाई बेवास्ता गरेको भन्दै हर्क साम्पाङ रित्तो गाग्री लिएर खानेपानी मन्त्री र प्रधानमन्त्रीलाई भेट्न काठमाडौं आएका हुन् ।
उनी भोलि सिंहदरबारमा खानेपानी मन्त्रिसंग भेट गर्न्ने बताएका छन्।