गगन थापाले परिवार सहित गरे महाकुम्भमा स्नान

पढ्नै पर्ने

संघीय सांसद एंव नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी कुम्भ मेलामा पत्नी सहित स्नान गरेका छन्।

उनले सामाजिक संजाल फेसबुक मार्फत महाकुम्भको पावन अवसरमा तीर्थराज प्रयागस्थित गंगा, यमुना र सरस्वतीको त्रिवेणी संगममा स्नान गर्दा अद्भुत आध्यात्मिक शान्ति र पवित्रताको अनुभूति भएको उल्लेख गरेका छन् ।

परिवारसँग कुम्भ मेलामा स्नान गर्दाका केही यादगार झलकहरू भन्दै फोटो सार्वजनीक गरेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?