परराष्ट्रमन्त्री शिशिर खनालसँग डब्लुएफपीका नेपाल प्रतिनिधि रियाज लोधीको भेटवार्ता

पढ्नै पर्ने

परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) का प्रतिनिधि तथा राष्ट्रिय निर्देशक (कन्ट्री डाइरेक्टर) रियाज लोधीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ।

परराष्ट्र मन्त्रालयमा आज भएको उक्त भेटका अवसरमा नेपाल र विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) बीचको सहकार्य तथा सम्बन्धलाई थप सुदृढ र विस्तार गर्ने विषयमा गहन छलफल भएको छ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

छुटाउनु भयो कि ?