सबै धर्मप्रति मेरो सम्मान छ, कसैलाई होच्याउने नियत होइन : प्रधानमन्त्री सुशीला कार्की

पढ्नै पर्ने

काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो अभिव्यक्तिले कुनै धर्म वा समुदायलाई चोट पुर्‍याउने उद्देश्य नरहेको बताएकी छिन्।
लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा उनले दिएको अभिव्यक्ति विवादमा तानिएपछि आज एक स्पष्टीकरण दिँदै उनले यस्तो बताएकी हुन्। कार्कीले सबै धर्मप्रति आफ्नो उत्तिकै सम्मान रहेको भन्दै शान्ति र सामाजिक सद्भाव कायम राख्न विनम्र अनुरोध गरेकी छिन्।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?