मुम्बई: भारतीय संगीत क्षेत्रकी प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । मुटु र श्वासप्रश्वासमा समस्या देखिएपछि मुम्बईको ब्रिच क्यान्डी अस्पतालमा उपचाररत उनको शनिबार राति निधन भएको हो । ९ वर्षको उमेरदेखि गायनमा सक्रिय भोसलेले सात दशक लामो करियरमा हजारौँ गीतहरू गाएकी थिइन् । दुई राष्ट्रिय र सात फिल्मफेयर अवार्ड विजेता उनको अन्त्येष्टि सोमबार गरिने छ ।
भारतीय संगीतकी ‘स्वर-जादुगर’ आशा भोसले रहिनन्
काठमाडौँ - 🕗२०८२ चैत्र २९ गते आइतबार, काठमाडौं।





