कलाकार दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

पढ्नै पर्ने

चर्चित अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ। सुटिङका क्रममा स्वास्थ्यमा समस्या देखिएपछि उनलाई ट्युमर भएको पत्ता लागेको थियो।
उपचारका लागि विदेश लैजाने सल्लाह आए पनि नेपालकै वरिष्ठ चिकित्सक डा. बसन्त पन्तको टोलीले उनको सफल शल्यक्रिया गरेको हो। हाल दीपाश्रीलाई आइसियूबाट जनरल वार्डमा सारिएको छ र उनको स्वास्थ्यमा सुधार भइरहेको छ। सफल उपचारका लागि दीपाश्रीको टिमले चिकित्सक र शुभचिन्तकहरूलाई धन्यवाद दिएको छ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?