- Advertisement -spot_img

AUTHOR NAME

ए.बि.एम. अनलाइन खबर

518 पोस्ट
0 टिप्पणी

ट्राफिक सचेतना कक्षा अब अनलाइन, घरबाटै लिन सकिने

ट्राफिक नियम उल्लंघन गरेपछि अनिवार्य लिनुपर्ने सचेतना कक्षा अब घरबाटै अनलाइन लिन सकिने भएको छ। गृहमन्त्री रमेश लेखकले आइतबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित...

गोली प्रहारबाट किशोरीको मृत्यु

इनरुवा (सुनसरी), सुनसरीको हरिनगर गाउँपालिका–६, घुस्कीमा गएराति गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिनगर –६ कि १७ वर्षीया किशोरी अर्चना...

भोजपुरको दिङ्लामा नगर अस्पताल सञ्चालन

टक्सार (भोजपुर), जिल्लाको उत्तर क्षेत्रमा रहेको षडानन्द नगरपालिकाको केन्द्र दिङ्लामा नगर अस्पताल सञ्चालनमा आएको छ । ‘स्वास्थ्य नागरिक, जिम्मेवार पालिका’ भन्ने नारालाई आत्मसात् गर्दै...

नुवाकोटमा लागूऔषधसहित तीन युवक पक्राउ, स्कुटर र पैदलयात्री दुवै नियन्त्रणमा

नुवाकोटको विदुर नगरपालिकाबाट प्रहरीले नियन्त्रित लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। विदुर नगरपालिका-१०, सिमुटारमा शुक्रबार दिउँसो गरिएको सुरक्षा जाँचका क्रममा स्कुटरमा सवार दुई जना...

एनपिएल प्रतियोगिता अझै व्यवस्थित ढङ्गबाट आयोजना हुन्छः मन्त्री चौधरी

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल क्रिकेट सङ्घ (क्यान)ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपिएल) प्रतियोगिता अझै व्यवस्थित ढङ्गबाट आयोजना हुने बताउनुभएको छ । खेलकुद...

६ महिनापछि बसेको काठमाडौं महानगरको बैठक एक मिनेटमै सकियो, नगरसभाको मिति मात्र तय

लामो समयदेखि अवरुद्ध काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक ६ महिनाको अन्तरालपछि बसे पनि एक मिनेटभन्दा बढी चल्न सकेन। बैठकले आगामी नगरसभाको मिति तोक्ने एउटा मात्रै...

चिकित्सक सङ्घद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द

नेपाल चिकित्सक सङ्घको नेतृत्वमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले आकस्मिकबाहेकका सम्पूर्ण सेवा बहिष्कार गरेका छन् । सोमबार सङ्घले आकस्मिक तथा सघन उपचार सेवाबाहेक अन्य सबै सेवा बन्द...

प्रधानन्यायाधीशद्वारा तीन न्यायाधीशलाई शपथ

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले सर्वोच्च अदालतका लागि नवनियुक्त तीन न्यायाधीशलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको छ । सर्वोच्च अदालतमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश राउतले नवनियुक्ति न्यायाधीशहरु...

भोजपुर घटनाः मृतक चारै जनाको शव सदरमुकाम ल्याइयो

टक्सार (भोजपुर), शनिबार राति रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीमा सामुहिक हत्या गरिएका चार जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ । प्रहरीले घटनास्थलको मुचुल्का...

हरिशयनी एकादशी: भगवान विष्णुको चार महिने शयनकाल सुरु, घरघरमा तुलसी रोपिँदै

आज आइतबार, आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशी। सनातन हिन्दू धर्मावलम्बीहरूले आज घरघरमा तुलसीको बिरुवा रोपेर र विशेष पूजाआजा गरी यो पर्व मनाउँदैछन्। आजकै...

Latest news

- Advertisement -spot_img