काठमाण्डौ
एमाले रंग खुइलेर बा! माले भएकोमा भिम रावलले दु:ख ब्यक्त गरे। नेकपा एमालेबाट निष्कासित नेता भीम रावलले आज पत्रकार सम्मेलन गर्दै एमाले अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आक्रोश पोखेका छन्। एमाले बा! माले भएर बा! को मात्र नाम लेउ भन्नुपर्नेमा परिणत भएकोमा दु:ख लागेको बताएका छन्।