एमाले रंग खुइलेर बा! माले बनेकोमा दु:ख : भिम रावल

२०८१ पौष १७ गते बुधबार ।

पढ्नै पर्ने

काठमाण्डौ 

एमाले रंग खुइलेर बा! माले भएकोमा भिम रावलले दु:ख ब्यक्त गरे। नेकपा एमालेबाट निष्कासित नेता भीम रावलले आज पत्रकार सम्मेलन गर्दै एमाले अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आक्रोश पोखेका छन्। एमाले बा! माले भएर बा! को मात्र नाम लेउ भन्नुपर्नेमा परिणत भएकोमा दु:ख लागेको बताएका छन्।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

छुटाउनु भयो कि ?