आज मन्त्रिपरिषद् बैठक बस्दै

पढ्नै पर्ने

सम्माननीय प्रधानमन्त्रीज्यूले आज भदौ ३१ गते बुधबार मन्त्रिपरिषद्को बैठक आह्वान गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा अपरान्ह ४:०० बजे बैठक बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाइएको हो। बैठकमा समसामयिक विषयका साथै सरकारका नियमित कार्यसम्पादन र महत्त्वपूर्ण निर्णयहरूबारे छलफल हुनेछ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?