राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाको पहिलो बैठक अबरोध

पढ्नै पर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो दिन बैठक अवरोध गरेको छ ।

उनीहरूले बैठकको सुरुमै आफूहरूले धारणा राख्नुपर्ने माग राखिरहेका छन् ।

यसअघि सभामुख देवराज घिमिरेलाई भेटेर रास्वपा सभापति रवि लामिछानेले आफ्नो नलिम्बन फुकुवाको माग गरेका थिए ।

संसदमा आसन ग्रहण गर्न पटक पटक सभामुख घिमिरेले रास्वपाका सांसदलाई आग्रह गरेपनि सांसदहरुले बैठक १५ मिनेटका लागि बहिस्कार गरेर थिए।

- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?