राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो दिन बैठक अवरोध गरेको छ ।
उनीहरूले बैठकको सुरुमै आफूहरूले धारणा राख्नुपर्ने माग राखिरहेका छन् ।
यसअघि सभामुख देवराज घिमिरेलाई भेटेर रास्वपा सभापति रवि लामिछानेले आफ्नो नलिम्बन फुकुवाको माग गरेका थिए ।
संसदमा आसन ग्रहण गर्न पटक पटक सभामुख घिमिरेले रास्वपाका सांसदलाई आग्रह गरेपनि सांसदहरुले बैठक १५ मिनेटका लागि बहिस्कार गरेर थिए।