आज स्थानीय तह उपनिर्वाचन, शान्तिपूर्ण रुपमा संचालन

पढ्नै पर्ने

मङ्सिर १६, २०८१, आइतबार 
काठमाण्डौ ।

स्थानीय तह उपनिर्वाचनको मतदानको कार्य चलिरहेको छ। देशभरका ४१ स्थानका मतदान कार्य भइरहेको छ। नगरपालिका प्रमुख १ , उपप्रमुख १, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ र वडा अध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान भइरहेको हो। तीन स्थानीय तहमा यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्। उपनिर्वाचनमा १६२ मतदान स्थल, २९३ केन्द्र तोकिएका छन्। मतदान साँझ ५ बजेसम्म मतदान गर्ने समय तोकिएको छ। उपनिर्वाचनको मतदानको कार्य शान्तिपुर्ण तवरले संचालन भईरहेको निर्वाचन आयोगले जानकारी दिएको छ।

- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?