काठमाडौं, ३० श्रावण – पूर्व-पश्चिम राजमार्गअन्तर्गत नारायणघाट-बुटवल सडकखण्ड फेरि पूर्णरुपमा अवरुद्ध भएको छ । दाउन्नेमा भासिएको सडक मर्मतको काम चलिरहेका बेला मङ्गलबार राती फेरि लेदोसहितको पहिरो झरेपछि सडक पूर्णरुपमा अवरुद्ध भएको हो ।
दाउन्नेमा फेरि गयो पहिरो, बुटवल-नारायणगढ सडक पूर्णरूपमा अवरूद्ध
