रवि लामिछानेको बयान सुरु

पौष ११ , २०८१, काठमाण्डौ।

पढ्नै पर्ने

पौष ११ , २०८१,
काठमाण्डौ।

सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बयान सुरु भएको छ। आज लिला पछाईसँगको बयान सकिएपछि जिल्ला अदालत कास्कीमा रवि लामिछानेसँग बयान सुरु भएको हो। रविसँग न्यायाधीश नितिज राईले बयान लिइरहेका छन्। उनि सहकारी ठगी, संगठित अपराध एवं सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानका लागि २ कार्तिकमा काठमाडौंबाट पक्राउ गरि पोखरा प्रहरी हिरासत रहेका थिए ।

- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?