बैङ्क खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य

२०८१ पौष २६ गते शुक्रबार

पढ्नै पर्ने

काठमाडौं

माग १ गतेदेखि बैङ्क खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य रुपमा चाहिनी भएको छ। नेपाल राष्ट्र बैंकले बैंक खाता खोल्दा अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र नम्बर समावेश गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ । यस सम्बन्धि कार्यान्वन पहिले नै गर्ने राष्ट्र बैंकले तयारि गरेता पनि सर्वोच्च अदालतमा रिट दायर भएपछि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्नुपर्ने व्यवस्था कार्यान्वयन भएको थिएन । अहिले पनि उक्त मुद्दाको टुंगो लागिसकेको छैन यधपी राष्ट्र बैंकले भने बैङ्क खाता खोल्न परिचयपत्र अनिवार्य गरेको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?